Rajeena Shrestha, Service, 14th August, 2015
मैले याहाँको Facial Treatment & Skin Treatment को परिणाम निकै राम्रो पाएकी
छु । म याहाँ करिब २-३ वर्ष देखी निरन्तर रुपमा आबद्ध अथवा सेवा ग्राही भइराखेकी छु । यसले नै याहाँको सेवा प्रष्ट हुन्छ । याँहा Facial गर्दा मलाई सबैभन्दा चित्त बुझ्दो कुरा चाहिँ Skin Checkup अनुसार Facial Process शुरु गरिन्छ । जुन अत्यन्त जरुरी र राम्रो कुरा हो । जुन मैले अरु ठाँउमा पाएको छैन । याहाँको Staff Service पनि निकै राम्रो छ । मैले याहाँको सेवा राम्रो भएको कारणले अरु आफुले चिन्नै जतिलाई याहाँ ल्याएकी छु । वाँहाहरुले पनि याहाँको सेवालाई चित्त बुझाएर नै निरन्तरता दिइराख्नुभएको छ ।
धन्यवाद ।