Deepa Pradhan, House Wife, 28th July, 2015
यहाँको फेसियल र स्किन ट्रिटमेन्टको परिणाम मलाई एकदमै राम्रो लाग्यो कारण मेरो ट्रिटमेन्टमा Positive response आएको छ । अर्थात मेरो स्किनमा धेरै improvement भएको छ अनि यहाँ देखि मैले चलाउदै गरेको product हरु पनि Herbal भएको कारण एकदम राम्रो साथै Side effect नगर्ने छ । फेरि फेसियल पनि स्किनको जाँच भएर मात्र हामीलाई चाहिएको जस्तो गर्ने हुदा Effective छ ।