Kumari Gurung, Self-Employed, JAN 2023
मलाई यहाँको सबै भन्दा BEST, SKIN TEST गरेर Cream दिने मन पर्यो अनि वहाहरु राम्रो Advice हरु दिनु हुन्छ । Skin सम्बन्धी अनि फेसियल गर्ने तरिका राम्रो छ । राम्रो Response गर्नु हुन्छ सबै Customer हरु लाई त्यो झान राम्रो लाग्छ । Sir को Consult गर्ने तरिका मन पर्छ ।