Asmita Khadka, Business Women, 23rd May, 2022
मलाई यहाँको फेसियल र स्किन ट्रीट्मेन्ट धेरै राम्रो लागेको छ । तेही भएर पनि टाढा बाट हामी आफ्नु समय मिलाएर आइरहेको छौ । यहाँ एक्दम राम्रो छ , हजुर हरुकोमा आउनु भएका जती पनि Customer हुनुहुन्छ मलाई लाग्छ वहाँ हरु हामी जस्तै खुशी भएर जानुहुन्छ भन्ने ।