मलाई यहाँ को फेसियल धेरै राम्रो लागि रहेको छ ।
धन्यवाद
मलाई यहाँ को फेसियल धेरै राम्रो लागि रहेको छ ।
धन्यवाद
मेरो अनुभवमा धेरै राम्रो छ । म सन्तुष्ट छु र भविष्यमा पनि यस्तै अपेक्षा राख्दछु ।
धन्यवाद ।
म बिगत एक वर्ष देखि याहाँ आएको छु । मलाई याहाँको Service निकै राम्रो लागेको छ । र याहाँको ट्रिटमेन्ट ले गर्दा मेरो अनुहार मा धेरै परिवर्तन आएको छ । पहिला भन्दा म आफैलाई धेरै राम्री भएको अनुभव भएको छ । म भागीरथी पौडेल मार्फत आएकी हँु । याहाँ आउने सबै ग्राहकहरु लाई राम्रो सेवा गर्नु भएको छ । आसा छ अझै राम्रो गर्नु हुनेछ ।
मेरो तर्फवाट शुभकामना छ ।
मैले याहाँको Facial Treatment & Skin Treatment को परिणाम निकै राम्रो पाएकी
छु । म याहाँ करिब २-३ वर्ष देखी निरन्तर रुपमा आबद्ध अथवा सेवा ग्राही भइराखेकी छु । यसले नै याहाँको सेवा प्रष्ट हुन्छ । याँहा Facial गर्दा मलाई सबैभन्दा चित्त बुझ्दो कुरा चाहिँ Skin Checkup अनुसार Facial Process शुरु गरिन्छ । जुन अत्यन्त जरुरी र राम्रो कुरा हो । जुन मैले अरु ठाँउमा पाएको छैन । याहाँको Staff Service पनि निकै राम्रो छ । मैले याहाँको सेवा राम्रो भएको कारणले अरु आफुले चिन्नै जतिलाई याहाँ ल्याएकी छु । वाँहाहरुले पनि याहाँको सेवालाई चित्त बुझाएर नै निरन्तरता दिइराख्नुभएको छ ।
धन्यवाद ।
मलाइ तपाइको फेसियल र स्किन ट्रिटमेन्टको परिणाम सुधारात्मक लाग्यो । मैले याहाँको सेवा बाट सन्तुष्टि पाएँ समस्यामा परेकाहरुले यहाँबाट समस्याको समाधान पाउने कुरामा मलाई विश्वास छ ।
म यहाँ २०७१ असार महिनाबाट आएको हुँ । मलाइ जुन दिन देखी याहाँ फेसियल गर्न आएँ त्यहि बेला देखि नै राम्रो लागेको छ । पहिलो दिनमा नै मलाई Relax को अनुभुती भएको थियो म याहाँ Honda Showroom को through बाट आएको हँु । म यता आउन्जेलमा जुन पटक आए पनि राम्रो ब्यवहार देखेको छु । यहाँका बहिनी हरुले सारै राम्रो Service दिनुभएको छ । मलाइ चित्त बुझेको छ । मलाइ याहाँ फेसियल गरेदेखि आफु राम्रो र फ्रेस भएको अनुभव भएको छ । साथै यहाँ मलाइ सोधिकन तिन चार जना बहिनी हरु पनि आउनु भएको थियो । उनिहरु बाट पनि राम्रै बिचार र मन परेको अनुभुती गर्दथे । म एलेन बाट प्रभावित भएको छु ।
मैले जव देखी मेरो Skin Treatment सुरुगरेँ तब बाट नै मैले मेरो Skin मा धेरै Changes हरु पाउन थाले । when I first came here I had a lot of pimples, spots and scars almost all over my face . My skin condition was very very poor. I was totally fade up and hopeless about my skin. since, I came here the homely environment, the best constituting therapist make my skin treatment started a year ago from today . Monthly, I started visiting here for treatment and my skin gradually change. Now after a year My skin is not it used to be. I forever wish to have this skin. This is only possible by Ellens service. Thanks for making my dream come true.
Thank you Ellen.
यहाँको फेसियल र स्किन ट्रिटमेन्टको परिणाम मलाई एकदमै राम्रो लाग्यो कारण मेरो ट्रिटमेन्टमा Positive response आएको छ । अर्थात मेरो स्किनमा धेरै improvement भएको छ अनि यहाँ देखि मैले चलाउदै गरेको product हरु पनि Herbal भएको कारण एकदम राम्रो साथै Side effect नगर्ने छ । फेरि फेसियल पनि स्किनको जाँच भएर मात्र हामीलाई चाहिएको जस्तो गर्ने हुदा Effective छ ।
मलाई यहाँको फेसियल एकदमै मनपयो । मैले याहाँ फेसियल गर्न थालेपछि मेरो अनुहारमा पनि फरक पाएँ । मलाई यहाँको सेवाहरु मनपर्छ ।
सबै भन्दा पहिला त सुन्दर्ता हरेक नारिको पहिचान हो । एउटा सममान हो । सुन्दर हुनु भनेको नारी आफैमा स्मार्ट हुनु हो र यस्को उदाहर्ण म आफुलाई मन्छु । किनकी आज मलाई याह सम्म पुराउनामा यस एल्लेन फसिअल सेन्टर को ठुलो हात रहेको छ । जब म दुइ वर्श पहिला आए तब मेरो स्किन मा धेरै प्रोब्लम थियो जस्तै पिम्पल्, ब्ल्याक हेडस्, ओपेन पोर्स जसता समस्याले मलाई सताए को थियो । तेस्पछी जब म एल्लेन फसिअल सेन्टर मा आए तब मेरो सबै समस्या हरु दुर हुन थल्यो । आज म याहको फसिअल र स्किन तृत्मेन्ट बाट पूर्ण सन्तुस्त छु । मलाई यस एल्लेन फसिअल सेन्टर को दुइ वर्श देखिको पुरनो क्लाईन्त बन्ने माउका पएको छु ।
थेन्क्यु ! एल्लेन फसिअल सेन्टर लाई जस्ले आज मलाई सुन्दर बनाएको छ ।